कुमारी बैंकको साढे २ लाख बढी संस्थापक सेयर बिक्रीमा
newsare.net
काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्कुमारी बैंकको साढे २ लाख बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र […] Read more














