हुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा
newsare.net
काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपाहुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा
काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपालमा भित्रिने भएको छ। लक्ष्मी समूहमार्फत नेपाली बजारमा ल्याउन लागिएको यो प्लग–इन हाइब्रिड बहुउद्देश्यीय सवारी आकर्षक बनावट, आधुनिक प्रविधि र कठिन सडकमा सहज रूपमा सञ्चालन गर्न सक्ने क्षमतासहित आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘कठिन यात्राका लागि जन्मिएको’ अवधारणामा आधारित […] Read more














