Nepal



आपसी सद्भाव कायम राख्न राष्ट्रपति पौडेल र पूर्वराजा शाहको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत कोशी क्षेत्रक

तराईका घटनाप्रति चेम्बरद्वारा गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त
BizKhabar Online » BizKhabar Online

तराईका घटनाप्रति चेम्बरद्वारा गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । बिहीबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले […]

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न
BizKhabar Online » BizKhabar Online

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख […]

सुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लाग
BizKhabar Online » BizKhabar Online

सुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा १४ साउन २०८३ मा काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। कम्पनीका अनुसार यो सम्झौतासँगै सुप्रिम वाइनको सार्वजनिक निष्काशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। […]

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रध
BizKhabar Online » BizKhabar Online

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले आजै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। प्रधानमन्त्रीले सम्बोधनमार्फत सुनसरी घटनाबारे सरकारको धारणा, शान्ति–सुरक्षा अवस्था तथा आगामी कदमबारे आफ्नो भनाइ सार्वजनिक गर्ने अपेक्षा […]

गृहमन्त्री गुरुङ सुनसरी जाँदै, मृतकका आफन्त भेट्ने तालिका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री गुरुङ सुनसरी जाँदै, मृतकका आफन्त भेट्ने तालिका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका छन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश […]

आज पनि घट्यो सेयर बजार, करोबार सवा ३ अर्बमा सीमित

काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अ
BizKhabar Online » BizKhabar Online

आज पनि घट्यो सेयर बजार, करोबार सवा ३ अर्बमा सीमित

काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६ सय ७२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५९ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ६ कम्पनीको घटेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् […]

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः
BizKhabar Online » BizKhabar Online

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ। यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका […]

हुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा

काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपा
BizKhabar Online » BizKhabar Online

हुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा

काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपालमा भित्रिने भएको छ। लक्ष्मी समूहमार्फत नेपाली बजारमा ल्याउन लागिएको यो प्लग–इन हाइब्रिड बहुउद्देश्यीय सवारी आकर्षक बनावट, आधुनिक प्रविधि र कठिन सडकमा सहज रूपमा सञ्चालन गर्न सक्ने क्षमतासहित आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘कठिन यात्राका लागि जन्मिएको’ अवधारणामा आधारित […]

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक स्वीकृत

काठमाडौं । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलक
BizKhabar Online » BizKhabar Online

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक स्वीकृत

काठमाडौं । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर, बैंकले विशेष बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूल
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर, बैंकले विशेष बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्ती ज्यूले हस्ताक्षर गरेका हुन् । […]

सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद
BizKhabar Online » BizKhabar Online

सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा २७७.६८ प्रतिशतले बढेर ४२ करोड ५९ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा विद्युत बिक्री आम्दानी १ […]

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइ
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्रीका लागि सार्वजनिक निष्कासन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल निष्कासनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि […]

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्व
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराइन । उनलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

केरा उत्पादक संघले भन्यो–केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भए
BizKhabar Online » BizKhabar Online

केरा उत्पादक संघले भन्यो–केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ सम्ममा बिक्री […]

कुमारी बैंकको साढे २ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको साढे २ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य रहने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र […]

आन्दोलनरत लघुवित्त पीडितसँग सहमति जुटाईँदै, वार्ता समिति गठन

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधानको पहल गर्न अर्थमन्त्री डा. स्वर
BizKhabar Online » BizKhabar Online

आन्दोलनरत लघुवित्त पीडितसँग सहमति जुटाईँदै, वार्ता समिति गठन

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधानको पहल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिइएको छ। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल […]

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल, ८९५ खर्ब वोन पुग्यो नाफा

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमो
BizKhabar Online » BizKhabar Online

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल, ८९५ खर्ब वोन पुग्यो नाफा

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ । कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो […]

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, पछिल्ला घटनाक्रमबारे छलफल हुने

काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, पछिल्ला घटनाक्रमबारे छलफल हुने

काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौतीलगायतका विषयमा छलफल हुने जनाइएको छ। राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा […]

नौ बैंकको ‘बेस रेट’ पाँच प्रतिशतभन्दा तल, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्या
BizKhabar Online » BizKhabar Online

नौ बैंकको ‘बेस रेट’ पाँच प्रतिशतभन्दा तल, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा सवा १५ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था रहेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो भएको छ । ब्याज सस्तो हुँदापनि अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । बैंकहरुसँग ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै […]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ३ सय १० […]

सिजीको मेरिडिया सिरिजअन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिजहरू बजारमा

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमिय
BizKhabar Online » BizKhabar Online

सिजीको मेरिडिया सिरिजअन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिजहरू बजारमा

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक भएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू […]

कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली १३० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली १३० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो […]

आन्तरिक तिक्ततासँगै उद्योगी व्यवसायीसँग नजिक बन्ने होडमा प्रधानमन्त्री र अर्थमन्त्री, अन्यौलमा निजी क्षेत्र

काठमाडौं । देशमा विगत चार महिनायता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ । झण्डै दुईतिह
BizKhabar Online » BizKhabar Online

आन्तरिक तिक्ततासँगै उद्योगी व्यवसायीसँग नजिक बन्ने होडमा प्रधानमन्त्री र अर्थमन्त्री, अन्यौलमा निजी क्षेत्र

काठमाडौं । देशमा विगत चार महिनायता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ । झण्डै दुईतिहाइ मतसहितको बलियो सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरिरहेका छन् । गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले रास्वपालाई सरकारको नेतृत्वमा पुर्यायो । रास्वपाले सरकारको नेतृत्वका लागि बालेनलाई चयन गर्यो र बालेनले देशको नेतृत्व […]

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा, विभाग धाउनुपर्ने अवस्थाको अन्त्य

काठमाडौँ । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीम
BizKhabar Online » BizKhabar Online

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा, विभाग धाउनुपर्ने अवस्थाको अन्त्य

काठमाडौँ । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग प्रशासनलाई ‘डिजिटल’ प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यसअघि नै […]

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको स
BizKhabar Online » BizKhabar Online

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्मार्ट हुलाक’को अवधारणामा काम अघि बढाएको छ । नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नं २७ […]

प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : चिफ बिजनेस अफिसर पन्त पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा दुरुपयोग प्रकरणमा प्रभु बैंक लिमिटेडकी च
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : चिफ बिजनेस अफिसर पन्त पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा दुरुपयोग प्रकरणमा प्रभु बैंक लिमिटेडकी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई पक्राउ गरेको छ। सीआईबीले उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा एउटा प्रयोजनका लागि स्वीकृत गरिएको कर्जा अर्को प्रयोजनमा प्रयोग भएको तथा कर्जा प्रवाह प्रक्रियामा अनियमितता भएको देखिएपछि पन्तलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले […]

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टी नेता बालेन्द्र शाह ल
BizKhabar Online » BizKhabar Online

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टी नेता बालेन्द्र शाह लाई वरिष्ठ नेतामा मनोनीत गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले शाहलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीका अनुसार रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहमतिअनुसार उनलाई वरिष्ठ नेता बनाउने समझदारी भएको थियो। […]

ललितपुर उद्योग वाणिज्य संघमा चुनावी रौनक, अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी

काठमाडाैं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुशन महर्जनले उम्मेदवारी दिने घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

ललितपुर उद्योग वाणिज्य संघमा चुनावी रौनक, अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी

काठमाडाैं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुशन महर्जनले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र ३४ गते ४७औँ साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनी संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । यस अगाडि संघमा उपाध्यक्ष र कार्यसमिति […]

सरकार र स्वास्थ्यकर्मीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका ला
BizKhabar Online » BizKhabar Online

सरकार र स्वास्थ्यकर्मीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले […]

युएई जाने श्रमिकका लागि नयाँ भिसा मापदण्ड सार्वजनिक, तोकिएका कागजात अनिवार्य

काठमाडौं । नेपाली दूतावास, दुबईले संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका
BizKhabar Online » BizKhabar Online

युएई जाने श्रमिकका लागि नयाँ भिसा मापदण्ड सार्वजनिक, तोकिएका कागजात अनिवार्य

काठमाडौं । नेपाली दूतावास, दुबईले संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी आवश्यक कागजातको सूची सार्वजनिक गरेको छ। दूतावासले जारी गरेको सूचनाअनुसार मागपत्र प्रमाणीकरण भइसकेपछि सोही आधारमा भर्ना प्रक्रियामा रहेका श्रमिकले युएई आउनुअघि श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा […]

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा, सञ्चारमन्त्री डा तिमिल्सिनाले दिए निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर स
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा, सञ्चारमन्त्री डा तिमिल्सिनाले दिए निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल […]

डेरी एसोसिएसनको आह्वान ‘साउन १५ मा खिर खाऔं, नेपाली मौलिक संस्कृति जोगाऔं’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय खिर दिवसको अवसरमा साउन १५ मा खिर खाएर नेपाली मौलिक संस
BizKhabar Online » BizKhabar Online

डेरी एसोसिएसनको आह्वान ‘साउन १५ मा खिर खाऔं, नेपाली मौलिक संस्कृति जोगाऔं’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय खिर दिवसको अवसरमा साउन १५ मा खिर खाएर नेपाली मौलिक संस्कृति संरक्षण गर्न सबै नेपालीलाई आह्वान गरेको छ । एसोसिएसनले यस वर्ष ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान’ भन्ने मूल नारासहित राष्ट्रिय खिर दिवस मनाउन लागेको जनाएको छ । यस अवसरमा साउन १३ गते काठमाडौंको […]

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८ हजार
BizKhabar Online » BizKhabar Online

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ रु […]

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र दुई आयुक्तको नाम संसदीय सुनुवाइबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की त
BizKhabar Online » BizKhabar Online

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र दुई आयुक्तको नाम संसदीय सुनुवाइबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि अनुमोदन गरेको हो। यसअघि मंगलबार गुरु वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ सम्पन्न […]

७ अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर
BizKhabar Online » BizKhabar Online

७ अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७.७९ अंकले घट्दै २६ सय ८८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४३ कम्पनीका ९७ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

Get more results via ClueGoal