सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधसुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले आजै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। प्रधानमन्त्रीले सम्बोधनमार्फत सुनसरी घटनाबारे सरकारको धारणा, शान्ति–सुरक्षा अवस्था तथा आगामी कदमबारे आफ्नो भनाइ सार्वजनिक गर्ने अपेक्षा […] Read more














