सुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागसुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा १४ साउन २०८३ मा काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। कम्पनीका अनुसार यो सम्झौतासँगै सुप्रिम वाइनको सार्वजनिक निष्काशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। […] Read more














