सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्नसुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख […] Read more














