बिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित
newsare.net
काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाकबिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित
काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाको घोडासहन क्षेत्रमा प्रहरीले नक्कली रासायनिक मल उत्पादन तथा भण्डारण गर्ने गिरोह फेला परेको छ। उक्त कारबाहीसँगै सीमावर्ती नेपाली जिल्ला रौतहट र बाराका किसानसम्म नक्कली मल तस्करी हुने आशंका थप बलियो बनेको छ। भारतीय प्रहरीले दिएको जानकारीअनुसार बिहीवार राति घोडासहन प्रखण्डमा अवैध […] Read more














