मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान
newsare.net
काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान
काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्दै योग्य सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। कम्पनीका अनुसार हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि साउन १३ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर […] Read more














