स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा
newsare.net
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणकास्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको हकहितमा […] Read more














