धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्रधितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा, २०८३ सार्वजनिक गरेको छ। बोर्डका अनुसार धितोपत्र वित्तीय सेवाको विस्तारले बजारमा तरलता अभिवृद्धि, उचित मूल्य निर्धारण प्रक्रिया सुदृढीकरण, संस्थागत लगानीकर्ताको सक्रियता, जोखिम व्यवस्थापन तथा अन्तरराष्ट्रिय स्तरमा नेपाली पूँजी बजारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न […] Read more














