चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने
newsare.net
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदलचिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । बैठकमा नेपालमा […] Read more














