भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?
newsare.net
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरभद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा […] Read more














