नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
newsare.net
काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यनेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्ने व्यवस्था […] Read more














