Nepal



बढ्दो गर्मीले मानिसहरुको निद्रा हराउँदै, स्वास्थ्यदेखि कार्यक्षमतासम्म चौतर्फी असर

काठमाडौं । जुन २०२६ को प्रचण्ड गर्मीले पश्चिमी युरोपभरिका मानिसहरूलाई निद्रा नलाग्ने रातहरूको श

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्य
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्ने व्यवस्था […]

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूर
BizKhabar Online » BizKhabar Online

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा […]

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँ
BizKhabar Online » BizKhabar Online

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो […]

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवार
BizKhabar Online » BizKhabar Online

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए । मृतकका परिवारले राखेको […]

भदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसा
BizKhabar Online » BizKhabar Online

भदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन नसक्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिनै सक्दैन […]

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल
BizKhabar Online » BizKhabar Online

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । बैठकमा नेपालमा […]

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

काठमाडौं । सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको व
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

काठमाडौं । सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक पछिल्लो तथ्याङ्कमा जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई)सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासमा मौसमी रूपमा समायोजित विश्वव्यापी वस्तु व्यापारको […]

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई म
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल […]

धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्र
BizKhabar Online » BizKhabar Online

धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा, २०८३ सार्वजनिक गरेको छ। बोर्डका अनुसार धितोपत्र वित्तीय सेवाको विस्तारले बजारमा तरलता अभिवृद्धि, उचित मूल्य निर्धारण प्रक्रिया सुदृढीकरण, संस्थागत लगानीकर्ताको सक्रियता, जोखिम व्यवस्थापन तथा अन्तरराष्ट्रिय स्तरमा नेपाली पूँजी बजारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न […]

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका
BizKhabar Online » BizKhabar Online

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको हकहितमा […]

सेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अ
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अघि बढाउँदै मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङसम्बन्धी कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। यी व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्राविधिक पक्षबारे सुझाव संकलन गर्ने उद्देश्यले बोर्डले पहिलोपटक अवधारणापत्र सार्वजनिक गरेको हो। सेबोनका अनुसार प्रस्तावित व्यवस्थाले नेपालको […]

मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्
BizKhabar Online » BizKhabar Online

मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्दै योग्य सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। कम्पनीका अनुसार हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि साउन १३ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर […]

बिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित

काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाक
BizKhabar Online » BizKhabar Online

बिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित

काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाको घोडासहन क्षेत्रमा प्रहरीले नक्कली रासायनिक मल उत्पादन तथा भण्डारण गर्ने गिरोह फेला परेको छ। उक्त कारबाहीसँगै सीमावर्ती नेपाली जिल्ला रौतहट र बाराका किसानसम्म नक्कली मल तस्करी हुने आशंका थप बलियो बनेको छ। भारतीय प्रहरीले दिएको जानकारीअनुसार बिहीवार राति घोडासहन प्रखण्डमा अवैध […]

सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ, तीनवटै सुरक्षा फौजबीच सहकार्य

काठमाडौं । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक
BizKhabar Online » BizKhabar Online

सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ, तीनवटै सुरक्षा फौजबीच सहकार्य

काठमाडौं । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ । नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा […]

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

काठमाडौं । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्च
BizKhabar Online » BizKhabar Online

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

काठमाडौं । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ । विभागले अत्यावश्यक सूचना जारी गर्दै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ । अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेका सेवाका […]

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्य
BizKhabar Online » BizKhabar Online

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने […]

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज २ महिने निक्षेप संकलनमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले […]

ई-कमर्स प्लेटफर्म चाइनाबजार सार्वजनिक, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष पहुँच

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालमा आयातित वस्
BizKhabar Online » BizKhabar Online

ई-कमर्स प्लेटफर्म चाइनाबजार सार्वजनिक, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष पहुँच

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक्तालाई सहज तथा सुलभरुपमा सेवा दिने चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठले बताइन् । नेपाली […]

सुनसरीको देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, यस्तो छ सम्झौता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप
BizKhabar Online » BizKhabar Online

सुनसरीको देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, यस्तो छ सम्झौता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो। साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री […]

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड
BizKhabar Online » BizKhabar Online

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा […]

खिर खाएर साउन १५ मनाइँदै, आज आठौँ खिर दिवस पनि मनाइने

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते द
BizKhabar Online » BizKhabar Online

खिर खाएर साउन १५ मनाइँदै, आज आठौँ खिर दिवस पनि मनाइने

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रूपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत […]

सेयर बजार बियरिस ट्रेन्डमा : आधाभन्दा बढी वाणिज्य बैंकसहित ४२ कम्पनीको सेयर मूल्य तीन सयभन्दा कम

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रत
BizKhabar Online » BizKhabar Online

सेयर बजार बियरिस ट्रेन्डमा : आधाभन्दा बढी वाणिज्य बैंकसहित ४२ कम्पनीको सेयर मूल्य तीन सयभन्दा कम

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रतिदिन घट्दै गएको छ । साउन १५ गतेको क्लोजिङ प्राइसलाई हेर्दा सूचीकृत २७८ कम्पनीहरुमध्ये ४२ कम्पनीहरुको सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम रहेको छ । सेयर मूल्य ३ सयभन्दा कम हुनेमा अधिकांश जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । नेपालको सेयर […]

खल्तीमार्फत डिम्याट र मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई ल
BizKhabar Online » BizKhabar Online

खल्तीमार्फत डिम्याट र मेरोसेयर नवीकरण गर्दा शतप्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुने […]

सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका न
BizKhabar Online » BizKhabar Online

सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपील गरेका छन् । बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले केही दिनअघि भएको सुनसरीमा भएको दुःखद घटना […]

तराईका घटनाप्रति चेम्बरद्वारा गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त
BizKhabar Online » BizKhabar Online

तराईका घटनाप्रति चेम्बरद्वारा गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । बिहीबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले […]

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न
BizKhabar Online » BizKhabar Online

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण, शान्ति कायम गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख […]

सुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लाग
BizKhabar Online » BizKhabar Online

सुप्रिम वाइन नेपालले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त

काठमाडौं । सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा १४ साउन २०८३ मा काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। कम्पनीका अनुसार यो सम्झौतासँगै सुप्रिम वाइनको सार्वजनिक निष्काशन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। […]

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रध
BizKhabar Online » BizKhabar Online

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले आजै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। प्रधानमन्त्रीले सम्बोधनमार्फत सुनसरी घटनाबारे सरकारको धारणा, शान्ति–सुरक्षा अवस्था तथा आगामी कदमबारे आफ्नो भनाइ सार्वजनिक गर्ने अपेक्षा […]

गृहमन्त्री गुरुङ सुनसरी जाँदै, मृतकका आफन्त भेट्ने तालिका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री गुरुङ सुनसरी जाँदै, मृतकका आफन्त भेट्ने तालिका

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका छन् । मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश […]

आपसी सद्भाव कायम राख्न राष्ट्रपति पौडेल र पूर्वराजा शाहको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत कोशी क्षेत्रक
BizKhabar Online » BizKhabar Online

आपसी सद्भाव कायम राख्न राष्ट्रपति पौडेल र पूर्वराजा शाहको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत कोशी क्षेत्रको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव, सामाजिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलमा सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक र जातीय सद्भाव नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, सुव्यवस्था र राष्ट्रिय एकता सुदृढ […]

आज पनि घट्यो सेयर बजार, करोबार सवा ३ अर्बमा सीमित

काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अ
BizKhabar Online » BizKhabar Online

आज पनि घट्यो सेयर बजार, करोबार सवा ३ अर्बमा सीमित

काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६ सय ७२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५९ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ६ कम्पनीको घटेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् […]

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः
BizKhabar Online » BizKhabar Online

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो। यो प्रमाणपत्रले कम्पनीको सम्पूर्ण वेलनेस र ब्युटी सेवाहरूमा गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) लाई मान्यता दिएको छ। यस प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, सबै प्रकारका […]

हुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा

काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपा
BizKhabar Online » BizKhabar Online

हुन्डाईको बीएआईसी बीजे३० ई नेपाल आउँदै, कठिन सडकदेखि सहरसम्म सहज यात्रा

काठमाडौं । कठिन तथा उबड–खाबड सडक र दैनिक यात्रालाई लक्षित गरी विकसित गरिएको बीएआईसी बीजे३०ई नेपालमा भित्रिने भएको छ। लक्ष्मी समूहमार्फत नेपाली बजारमा ल्याउन लागिएको यो प्लग–इन हाइब्रिड बहुउद्देश्यीय सवारी आकर्षक बनावट, आधुनिक प्रविधि र कठिन सडकमा सहज रूपमा सञ्चालन गर्न सक्ने क्षमतासहित आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘कठिन यात्राका लागि जन्मिएको’ अवधारणामा आधारित […]

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक स्वीकृत

काठमाडौं । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलक
BizKhabar Online » BizKhabar Online

अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक स्वीकृत

काठमाडौं । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर, बैंकले विशेष बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूल
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर, बैंकले विशेष बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरत राज वस्ती ज्यूले हस्ताक्षर गरेका हुन् । […]

Get more results via ClueGoal