काठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते
newsare.net
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हकाठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ। स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा […] Read more














