बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य
newsare.net
काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसबार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य
काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो। सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा […] Read more














