आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
newsare.net
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आआइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३ सय ५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई […] Read more














