विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !
newsare.net
काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइविदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !
काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइनमा बस्नुपरेको अवस्था छ । जसको सहजीकरणका लागि विभागले अहिले दुई सिफ्टमा सेवा दिइरहेको छ । विदेश जान अनिवार्य चाहिने कागजपत्रको सूचीमा पहिलो आवश्यक डकुमेन्ट भएकाले पनि पासपोर्टलाई अत्यावश्यक सूचीमा राखिएको छ । तर, घन्टौं लाइन लागेर हजारौं तिरेर तिनुपर्ने पासपोर्ट विदेशबाट […] Read more














