काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा
newsare.net
काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तकाठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा
काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्ने ‘कर्मा समूह’लाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो प्रहरी अपरेशनमार्फत नियन्त्रणमा लिएको छ। समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घुँडामुनि गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला केही […] Read more














