Nepal



सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आ
BizKhabar Online » BizKhabar Online

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आइपीओ) उपलब्ध गराउन माग गरेको छ । आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध गर्दै उक्त माग गरेको हो । आयोजना प्रभावित स्थानीयहरुका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल भइरहेको बेला इप्पानले स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने जनाएको हो […]

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन
BizKhabar Online » BizKhabar Online

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा गत आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीति तथा कार्ययोजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्
BizKhabar Online » BizKhabar Online

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो । गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले […]

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री त
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्ने ‘कर्मा समूह’लाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो प्रहरी अपरेशनमार्फत नियन्त्रणमा लिएको छ। समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घुँडामुनि गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला केही […]

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना
BizKhabar Online » BizKhabar Online

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो । जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा […]

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो । गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय […]

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवान
BizKhabar Online » BizKhabar Online

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका […]

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइ
BizKhabar Online » BizKhabar Online

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइनमा बस्नुपरेको अवस्था छ । जसको सहजीकरणका लागि विभागले अहिले दुई सिफ्टमा सेवा दिइरहेको छ । विदेश जान अनिवार्य चाहिने कागजपत्रको सूचीमा पहिलो आवश्यक डकुमेन्ट भएकाले पनि पासपोर्टलाई अत्यावश्यक सूचीमा राखिएको छ । तर, घन्टौं लाइन लागेर हजारौं तिरेर तिनुपर्ने पासपोर्ट विदेशबाट […]

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आ
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३ सय ५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई […]

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्
BizKhabar Online » BizKhabar Online

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको […]

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफस
BizKhabar Online » BizKhabar Online

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो। सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा […]

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा शनिबा
BizKhabar Online » BizKhabar Online

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन । मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन । सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको […]

कालीमाटीमा गोलभेँडा ठूलो प्रतिकिलो रु ५०, गोलभेँडा सानो प्रतिकिलो रु २५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा गोलभेँडा ठूलो प्रतिकिलो रु ५०, गोलभेँडा सानो प्रतिकिलो रु २५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो […]

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची न
BizKhabar Online » BizKhabar Online

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु. १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु. सात अर्ब ६७ करोड ४० […]

काठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी ह
BizKhabar Online » BizKhabar Online

काठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ। स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा […]

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक
BizKhabar Online » BizKhabar Online

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसी सहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् । सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा […]

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्
BizKhabar Online » BizKhabar Online

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल […]

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूल
BizKhabar Online » BizKhabar Online

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान […]

विश्व चर्चित आरोही निम्स दाइसहित ब्रोड पिक हिमपहिरोमा हराएका सबै पर्वतारोहीहरूको निधन

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण पर्वतारोही निर्मल ‘निम्सदाइ
BizKhabar Online » BizKhabar Online

विश्व चर्चित आरोही निम्स दाइसहित ब्रोड पिक हिमपहिरोमा हराएका सबै पर्वतारोहीहरूको निधन

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका सबै सदस्यहरूको ज्यान गुमेको आरोहण टोली एलाइट एक्स्पेडले जानकारी दिएकाे छ । निर्मल पुर्जा नेतृत्वको उक्त संस्थाले दुर्घटनामा उनीसँगै उनका सहकर्मी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायतका टोली सदस्यहरूले ज्यान गुमाएको शनिबार दिउँसो […]

जेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’

काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनज
BizKhabar Online » BizKhabar Online

जेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’

काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनजी दादाभोय (जेआरडी) टाटाको जीवन भारतीय उद्योग र राष्ट्र निर्माणको प्रेरणादायी कथा हो । जुलाई २९, १९०४ मा जन्मेका जेआरडी टाटाले लगभग पाँच दशकसम्म टाटा समूहको अध्यक्षको रूपमा सेवा गरे । उनको नेतृत्वमा, टाटा समूहले अभूतपूर्व प्रगति हासिल गरयो र भारतलाई विश्वव्यापी […]

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने

काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अ
BizKhabar Online » BizKhabar Online

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने

काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अब सम्बन्धित प्रदेश सरकार र सो मातहतका निकायहरूबाटै हुने भएको छ। उद्योग विभागले एक सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने साना तथा मझौला उद्योगका लागि काठमाडौँ धाउनुनपर्ने स्पष्ट पारेको हो। विभागका अनुसार २५ करोडभन्दा कम पुँजी भएका उद्योगका लागि […]

बढ्दो गर्मीले मानिसहरुको निद्रा हराउँदै, स्वास्थ्यदेखि कार्यक्षमतासम्म चौतर्फी असर

काठमाडौं । जुन २०२६ को प्रचण्ड गर्मीले पश्चिमी युरोपभरिका मानिसहरूलाई निद्रा नलाग्ने रातहरूको श
BizKhabar Online » BizKhabar Online

बढ्दो गर्मीले मानिसहरुको निद्रा हराउँदै, स्वास्थ्यदेखि कार्यक्षमतासम्म चौतर्फी असर

काठमाडौं । जुन २०२६ को प्रचण्ड गर्मीले पश्चिमी युरोपभरिका मानिसहरूलाई निद्रा नलाग्ने रातहरूको श्रृजना गर्यो । एक सर्वेक्षणअनुसार, बेलायतका लगभग ६५ प्रतिशत वयस्कहरूले निद्रामा समस्या भएको स्वीकार गरे । यी मध्ये लगभग आधा मानिसहरूले प्रत्येक रात तीन वा सोभन्दा बढी घण्टा निद्रा गुमाए । मानव गतिविधिबाट सञ्चालित जलवायु परिवर्तनका कारण लामो र तातो गर्मीले मानिसहरूको […]

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्य
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्ने व्यवस्था […]

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूर
BizKhabar Online » BizKhabar Online

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा […]

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँ
BizKhabar Online » BizKhabar Online

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो […]

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवार
BizKhabar Online » BizKhabar Online

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग सातबुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए । मृतकका परिवारले राखेको […]

भदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसा
BizKhabar Online » BizKhabar Online

भदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन नसक्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिनै सक्दैन […]

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल
BizKhabar Online » BizKhabar Online

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन, दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । बैठकमा नेपालमा […]

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

काठमाडौं । सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको व
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

काठमाडौं । सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले शुक्रबार सार्वजनिक पछिल्लो तथ्याङ्कमा जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई)सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासमा मौसमी रूपमा समायोजित विश्वव्यापी वस्तु व्यापारको […]

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई म
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल […]

धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्र
BizKhabar Online » BizKhabar Online

धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र वित्तीय सेवाको विकासलाई थप व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रुपरेखा, २०८३ सार्वजनिक गरेको छ। बोर्डका अनुसार धितोपत्र वित्तीय सेवाको विस्तारले बजारमा तरलता अभिवृद्धि, उचित मूल्य निर्धारण प्रक्रिया सुदृढीकरण, संस्थागत लगानीकर्ताको सक्रियता, जोखिम व्यवस्थापन तथा अन्तरराष्ट्रिय स्तरमा नेपाली पूँजी बजारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न […]

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका
BizKhabar Online » BizKhabar Online

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण : प्राधिकरण पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी तीन दिन हिरासतमा

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीलाई ललितपुरको धापाखेलबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको हकहितमा […]

सेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अ
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अघि बढाउँदै मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङसम्बन्धी कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। यी व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्राविधिक पक्षबारे सुझाव संकलन गर्ने उद्देश्यले बोर्डले पहिलोपटक अवधारणापत्र सार्वजनिक गरेको हो। सेबोनका अनुसार प्रस्तावित व्यवस्थाले नेपालको […]

मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्
BizKhabar Online » BizKhabar Online

मौलाकाली केबलकारले गर्याे ५० प्रतिशत हकप्रद सेयर निष्कासन, आवेदन दिन आह्वान

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले आफ्ना विद्यमान सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्दै योग्य सेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। कम्पनीका अनुसार हकप्रद सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि साउन १३ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर […]

बिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित

काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाक
BizKhabar Online » BizKhabar Online

बिहारमा नक्कली मल कारखाना, रौतहट र बारासमेत प्रभावित

काठमाडों । बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाको घोडासहन क्षेत्रमा प्रहरीले नक्कली रासायनिक मल उत्पादन तथा भण्डारण गर्ने गिरोह फेला परेको छ। उक्त कारबाहीसँगै सीमावर्ती नेपाली जिल्ला रौतहट र बाराका किसानसम्म नक्कली मल तस्करी हुने आशंका थप बलियो बनेको छ। भारतीय प्रहरीले दिएको जानकारीअनुसार बिहीवार राति घोडासहन प्रखण्डमा अवैध […]

Get more results via ClueGoal