चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक
newsare.net
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलनचितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा गत आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीति तथा कार्ययोजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […] Read more














