दुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप
newsare.net
काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुदुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप
काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। […] Read more














