सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईसुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अर्थात सोमबार सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार […] Read more














