दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
newsare.net
सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निकादक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निकायका अनुसार दक्षिण कोरियामा आइतबार एक शताब्दीभन्दा बढी समय अघि देखि अभिलेख राख्न थालिए यताकै उच्च तापक्रम मापन गरिएको हो। कोरिया मौसम विज्ञान प्रशासनले आफ्नो वेबसाइटमा जनाएअनुसार दक्षिण पूर्वी सहर याङसानमा दिउँसो १ः २६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियसको एेतिहासिक रेकर्ड […] Read more














