Nepal



नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह, टोल–फ्री नम्बरको व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमु
BizKhabar Online » BizKhabar Online

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह, टोल–फ्री नम्बरको व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक सेवामा रहेका व्यक्तिलाई डिलर तथा सब–डिलरमार्फत घरमै ग्यास उपलब्ध गराउने […]

परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, यस्तो छ आरोप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्परा
BizKhabar Online » BizKhabar Online

परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, यस्तो छ आरोप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव […]

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण, खाना पकाउने ग्यासको अभावको विषय पनि संसदमा उठ्यो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अ
BizKhabar Online » BizKhabar Online

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण, खाना पकाउने ग्यासको अभावको विषय पनि संसदमा उठ्यो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे […]

दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निका
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

सियोल । दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। सरकारी मौसम विज्ञान निकायका अनुसार दक्षिण कोरियामा आइतबार एक शताब्दीभन्दा बढी समय अघि देखि अभिलेख राख्न थालिए यताकै उच्च तापक्रम मापन गरिएको हो। कोरिया मौसम विज्ञान प्रशासनले आफ्नो वेबसाइटमा जनाएअनुसार दक्षिण पूर्वी सहर याङसानमा दिउँसो १ः २६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियसको एेतिहासिक रेकर्ड […]

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने

लण्डन । साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वक
BizKhabar Online » BizKhabar Online

ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने

लण्डन । साउदी अरब, रूस र ओपेक प्लस का पाँच अन्य प्रमुख सदस्यहरूले आइतबार अनलाइन बैठकमा मध्यपूर्वको युद्धले सिर्जना गरेको अवरोधका बीच सेप्टेम्बरदेखि पेट्रोलियम पदार्थ (इन्धन) उत्पादनलाई बढाएर एक लाख ८८ हजार ब्यारेल प्रतिदिन बनाउने सहमति जनाएका छन् । “सात सहभागी देशहरूले प्रतिदिन एक लाख ८८ हजार ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन्,” […]

आइसिएफसि फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअ
BizKhabar Online » BizKhabar Online

आइसिएफसि फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा यस फाइनान्सको खुद नाफा २०.६७ प्रतिशतले घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा फाइनान्सको खुद ब्याज […]

सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अर्थात सोमबार सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार […]

दुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनु
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पक्राउ, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोप

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। […]

रोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन
BizKhabar Online » BizKhabar Online

रोल्पामा बिहानै भूकम्पको धक्का

काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहान ३ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमब
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ […]

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आ
BizKhabar Online » BizKhabar Online

आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आइपीओ) उपलब्ध गराउन माग गरेको छ । आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध गर्दै उक्त माग गरेको हो । आयोजना प्रभावित स्थानीयहरुका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल भइरहेको बेला इप्पानले स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने जनाएको हो […]

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन
BizKhabar Online » BizKhabar Online

चितवनमा प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर सम्मेलन सम्पन्न, आगामी वर्षको लक्ष्य सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा गत आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रणनीति तथा कार्ययोजना प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) […]

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका
BizKhabar Online » BizKhabar Online

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। शुक्रबार सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ, लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा […]

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्
BizKhabar Online » BizKhabar Online

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो । गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले […]

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री त
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा श्रृखंलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’ पक्राउ : नाइकेलाई गोली हानेर नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्ने ‘कर्मा समूह’लाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो प्रहरी अपरेशनमार्फत नियन्त्रणमा लिएको छ। समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घुँडामुनि गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्ला केही […]

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना
BizKhabar Online » BizKhabar Online

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ । उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो । जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो । घटनापछि सुरुमा […]

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो । गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय […]

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवान
BizKhabar Online » BizKhabar Online

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्ने सम्झौता

बग्दाद । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका […]

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइ
BizKhabar Online » BizKhabar Online

विदेश जान अत्यावश्यक ‘पासपोर्ट’ पनि किलोमा हुन्छ आयात !

काठमाडौं । केही दिनयता राहदानी विभागमा पासपोर्ट अर्थात राहदानी लिन सर्वसाधारण नेपाली घन्टौं लाइनमा बस्नुपरेको अवस्था छ । जसको सहजीकरणका लागि विभागले अहिले दुई सिफ्टमा सेवा दिइरहेको छ । विदेश जान अनिवार्य चाहिने कागजपत्रको सूचीमा पहिलो आवश्यक डकुमेन्ट भएकाले पनि पासपोर्टलाई अत्यावश्यक सूचीमा राखिएको छ । तर, घन्टौं लाइन लागेर हजारौं तिरेर तिनुपर्ने पासपोर्ट विदेशबाट […]

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आ
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न गरेको छ। होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३ सय ५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने, धेरै बीमालेख जारी गर्ने तथा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई […]

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्
BizKhabar Online » BizKhabar Online

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग, कुल लम्बाइ १३.१८ किलोमिटर रहने

काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको […]

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफस
BizKhabar Online » BizKhabar Online

बार्सिलोनाको जर्सीमा देखियो माइडियाको लोगो, पाँच वर्षे रणनीतिक सहकार्य

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो। सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा […]

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा शनिबा
BizKhabar Online » BizKhabar Online

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन । मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन । सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको […]

कालीमाटीमा गोलभेँडा ठूलो प्रतिकिलो रु ५०, गोलभेँडा सानो प्रतिकिलो रु २५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा गोलभेँडा ठूलो प्रतिकिलो रु ५०, गोलभेँडा सानो प्रतिकिलो रु २५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो […]

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची न
BizKhabar Online » BizKhabar Online

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

झापा । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट रु. १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु. सात अर्ब ६७ करोड ४० […]

काठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी ह
BizKhabar Online » BizKhabar Online

काठमाडौँको गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ। स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा […]

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक
BizKhabar Online » BizKhabar Online

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भू बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ । सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसी सहर–चामे, कालीगण्डकी करिडोर, कर्णाली करिडोरलगायत आयोजना सम्पन्न भइसकेका छन् । सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा […]

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्
BizKhabar Online » BizKhabar Online

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल […]

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूल
BizKhabar Online » BizKhabar Online

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान […]

विश्व चर्चित आरोही निम्स दाइसहित ब्रोड पिक हिमपहिरोमा हराएका सबै पर्वतारोहीहरूको निधन

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण पर्वतारोही निर्मल ‘निम्सदाइ
BizKhabar Online » BizKhabar Online

विश्व चर्चित आरोही निम्स दाइसहित ब्रोड पिक हिमपहिरोमा हराएका सबै पर्वतारोहीहरूको निधन

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका सबै सदस्यहरूको ज्यान गुमेको आरोहण टोली एलाइट एक्स्पेडले जानकारी दिएकाे छ । निर्मल पुर्जा नेतृत्वको उक्त संस्थाले दुर्घटनामा उनीसँगै उनका सहकर्मी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायतका टोली सदस्यहरूले ज्यान गुमाएको शनिबार दिउँसो […]

जेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’

काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनज
BizKhabar Online » BizKhabar Online

जेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’

काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनजी दादाभोय (जेआरडी) टाटाको जीवन भारतीय उद्योग र राष्ट्र निर्माणको प्रेरणादायी कथा हो । जुलाई २९, १९०४ मा जन्मेका जेआरडी टाटाले लगभग पाँच दशकसम्म टाटा समूहको अध्यक्षको रूपमा सेवा गरे । उनको नेतृत्वमा, टाटा समूहले अभूतपूर्व प्रगति हासिल गरयो र भारतलाई विश्वव्यापी […]

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने

काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अ
BizKhabar Online » BizKhabar Online

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने

काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अब सम्बन्धित प्रदेश सरकार र सो मातहतका निकायहरूबाटै हुने भएको छ। उद्योग विभागले एक सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने साना तथा मझौला उद्योगका लागि काठमाडौँ धाउनुनपर्ने स्पष्ट पारेको हो। विभागका अनुसार २५ करोडभन्दा कम पुँजी भएका उद्योगका लागि […]

बढ्दो गर्मीले मानिसहरुको निद्रा हराउँदै, स्वास्थ्यदेखि कार्यक्षमतासम्म चौतर्फी असर

काठमाडौं । जुन २०२६ को प्रचण्ड गर्मीले पश्चिमी युरोपभरिका मानिसहरूलाई निद्रा नलाग्ने रातहरूको श
BizKhabar Online » BizKhabar Online

बढ्दो गर्मीले मानिसहरुको निद्रा हराउँदै, स्वास्थ्यदेखि कार्यक्षमतासम्म चौतर्फी असर

काठमाडौं । जुन २०२६ को प्रचण्ड गर्मीले पश्चिमी युरोपभरिका मानिसहरूलाई निद्रा नलाग्ने रातहरूको श्रृजना गर्यो । एक सर्वेक्षणअनुसार, बेलायतका लगभग ६५ प्रतिशत वयस्कहरूले निद्रामा समस्या भएको स्वीकार गरे । यी मध्ये लगभग आधा मानिसहरूले प्रत्येक रात तीन वा सोभन्दा बढी घण्टा निद्रा गुमाए । मानव गतिविधिबाट सञ्चालित जलवायु परिवर्तनका कारण लामो र तातो गर्मीले मानिसहरूको […]

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्य
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्ने व्यवस्था […]

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूर
BizKhabar Online » BizKhabar Online

भद्रपुर भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत लक्ष्य पूरा, कति उठायो राजश्व ?

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा […]

Get more results via ClueGoal