गुणस्तरहीन इन्धन आपूर्तिमा आयल निगम दोषी, विद्युत् प्राधिकरणलाई ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने
newsare.net
काठमाडौं । गुणस्तरहीन फर्नेस आयल आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्रगुणस्तरहीन इन्धन आपूर्तिमा आयल निगम दोषी, विद्युत् प्राधिकरणलाई ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं । गुणस्तरहीन फर्नेस आयल आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। करिब ११ वर्षअघिको विवादमा सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला सदर गर्दै निगमलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो। दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि आपूर्ति गरिएको फर्नेस आयलमा सम्झौताअनुसार स्वीकार्य सीमाभन्दा धेरै, […] Read more














