एनएमबी बैंकको नाफामा ४०.६० प्रतिशतको वृद्धि, यस्तो छ प्रतिसेयर आम्दानी
newsare.net
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण साएनएमबी बैंकको नाफामा ४०.६० प्रतिशतको वृद्धि, यस्तो छ प्रतिसेयर आम्दानी
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अवधिमा बैंकको नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ […] Read more














