सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, वितरणयोग्य मुनाफा कति पुग्यो ?
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँसिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, वितरणयोग्य मुनाफा कति पुग्यो ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ९ अर्ब […] Read more














