एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा एआई शोकेससहित २०२६को प्रडक्ट लाइन अप सार्वजनिक
newsare.net
काठमाडौं । LG Electronics Singapore Pte Ltd (“LG”) ले CG Electronics सँगको साझेदारीमा आफ्नो प्रमुख “Experience AI: Affectionate Intelligence” प्रदर्एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा एआई शोकेससहित २०२६को प्रडक्ट लाइन अप सार्वजनिक
काठमाडौं । LG Electronics Singapore Pte Ltd (“LG”) ले CG Electronics सँगको साझेदारीमा आफ्नो प्रमुख “Experience AI: Affectionate Intelligence” प्रदर्शनीको शुभारम्भ गरेको छ। यस प्रदर्शनीमा LG का नवीनतम AI Powered Television, Audio System, Washing Machine तथा Refrigerator लगायतका उत्पादनहरू प्रस्तुत गरिएको छ। ४ भदौदेखि १४ असोज, २०८३ सञ्चालन हुने यस प्रदर्शनीले LG का नयाँ पुस्ताका […] Read more














