रसुवागढी भन्सारद्वारा एक वर्षमा १३ अर्ब ६४ करोड राजस्व संकलन, लक्ष्यको एक तिहाइ मात्रै उठ्यो
newsare.net
काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरसुवागढी भन्सारद्वारा एक वर्षमा १३ अर्ब ६४ करोड राजस्व संकलन, लक्ष्यको एक तिहाइ मात्रै उठ्यो
काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए […] Read more














