‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
newsare.net
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिएकी छन् । प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राखेको स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक […] Read more














