पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश
newsare.net
काठमाडौं । विशेष अदालतले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई रापोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न […] Read more














