धितोपत्रको दोस्रो बजार सुधारका लागि समिति गठन, चरणबद्ध रूपमा नयाँ व्यवस्था लागू गरिँदै
newsare.net
काठमाडौं । धितोपत्रको दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले विभिधितोपत्रको दोस्रो बजार सुधारका लागि समिति गठन, चरणबद्ध रूपमा नयाँ व्यवस्था लागू गरिँदै
काठमाडौं । धितोपत्रको दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सुधार योजनाको कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्ने समिति गठन गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा धितोपत्र बोर्डको सोही आर्थिक वर्षको पूँजी बजार नीतिअनुसार उल्लेख गरिएका कार्यक्रमलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने उद्देश्यका साथ बोर्डले सुपरिवेक्षण विभागका कार्यकारी […] Read more














