एभरेष्ट बैंकले कमायो ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ खुद नाफा कमाएभरेष्ट बैंकले कमायो ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा यसको खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ८९ करोड ३० लाख ९६ हजार रुपैयाँ खुद नाफा […] Read more














