नबिल बैंकको नाफा ८ अर्ब नजिक, लाभांश क्षमता कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले करिब ८ अर्ब खुद नाफा कमाएको छ ।नबिल बैंकको नाफा ८ अर्ब नजिक, लाभांश क्षमता कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले करिब ८ अर्ब खुद नाफा कमाएको छ । असार मसान्तसम्म आइपुग्दा यस बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा […] Read more














