नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडको कारोबार
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्ला केही दिनदनेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्ला केही दिनदेखि उतारचढावपूर्ण अवस्थामा रहेको सेयर बजारमा बुधबार भने सीमित सुधार देखिएको हो । बजार बन्द हुँदा नेप्से परिसूचक ४.७९ अंक अर्थात् ०।.८ प्रतिशतले बढेर २ हजार ६ सय ६७.९७ विन्दुमा पुगेको छ। कारोबार अवधिभर बजारमा मिश्रित प्रवृत्ति देखिएको थियो। सुरुवातमा […] Read more














