उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सल्लाहकार पदमा नियुक्त गरेको छ। संघको विधान २००३ (२०२६ को संशोधनसहित) को उपदफा १७(९) तथा १३–१४ जुन २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११५औँ बैठकको निर्णयअनुसार खेतानलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव […] Read more














