Nepal



आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कुन तहको कर्मचारीले अब कति तलब पाउँछन ?

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कुन तहको कर्मचारीले अब कति तलब पाउँछन ?

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने […]

उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्
BizKhabar Online » BizKhabar Online

उद्योगी राजेन्द्र खेतान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सल्लाहकार पदमा नियुक्त गरेको छ। संघको विधान २००३ (२०२६ को संशोधनसहित) को उपदफा १७(९) तथा १३–१४ जुन २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११५औँ बैठकको निर्णयअनुसार खेतानलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव […]

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबा
BizKhabar Online » BizKhabar Online

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। साह यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकारी हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो, जसमा उनी उत्कृष्ट तीन […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा, युरो १७५ रुपैयाँ २६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा, युरो १७५ रुपैयाँ २६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ […]

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ-बुटवल सडक खण्ड यति बे
BizKhabar Online » BizKhabar Online

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ-बुटवल सडक खण्ड यति बेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरू एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले […]

काठमाडौँमा ग्यास बिक्री-वितरणमा कडाइ, लुकाएर बिक्री गरे सिलिन्डरसहित जफत हुने

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछ
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा ग्यास बिक्री-वितरणमा कडाइ, लुकाएर बिक्री गरे सिलिन्डरसहित जफत हुने

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ। कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री-वितरण गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न चेतावनी दिएको हो। कार्यालयका अनुसार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल […]

‘डिजिटल’ बन्दै खुला बजार कारोबार, दीर्घकालीन तरलता व्यवस्थापनलाई विशेष महत्व

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि
BizKhabar Online » BizKhabar Online

‘डिजिटल’ बन्दै खुला बजार कारोबार, दीर्घकालीन तरलता व्यवस्थापनलाई विशेष महत्व

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । केन्द्रीय […]

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको
BizKhabar Online » BizKhabar Online

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ । यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क चार हजार रहेकामा दुई हजार कायम […]

ब्रोकर एशोसिएशनमा चुनावी सरगर्मी, अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी

काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनमा चुनावी सरागर्मी बढेको छ । एशोसिएशनको साधारणसभा र चुनावी मिति
BizKhabar Online » BizKhabar Online

ब्रोकर एशोसिएशनमा चुनावी सरगर्मी, अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी

काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनमा चुनावी सरागर्मी बढेको छ । एशोसिएशनको साधारणसभा र चुनावी मिति नजिकिएसँगै चुनावी चहलपहल बढेको हो । एशोसिएशनको निर्वाचनमा अध्यक्ष पदका लागि सन सेक्युरिटीका अध्यक्ष कृष्ण गिरी उठ्ने भएका छन । अध्यक्षका प्रत्यासी गिरीले उम्मेदवारी घोषणा गर्दै आफ्नो क्लोज सर्कलसँगको छलफललाई तीव्रता दिएका छन् । हाल एशोसिएशनका अध्यक्षमा सागर ढकाल छन् […]

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभ
BizKhabar Online » BizKhabar Online

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल […]

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रियमा सरकार, सरोकारवालासँग छलफललाई तीव्रता

काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरस
BizKhabar Online » BizKhabar Online

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रियमा सरकार, सरोकारवालासँग छलफललाई तीव्रता

काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी थालेको छ । बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्रता दिएको हो । […]

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्ला केही दिनद
BizKhabar Online » BizKhabar Online

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्ला केही दिनदेखि उतारचढावपूर्ण अवस्थामा रहेको सेयर बजारमा बुधबार भने सीमित सुधार देखिएको हो । बजार बन्द हुँदा नेप्से परिसूचक ४.७९ अंक अर्थात् ०।.८ प्रतिशतले बढेर २ हजार ६ सय ६७.९७ विन्दुमा पुगेको छ। कारोबार अवधिभर बजारमा मिश्रित प्रवृत्ति देखिएको थियो। सुरुवातमा […]

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन, निगमद्धारा आपूर्तिमा समस्या भएको स्वीकार

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिका
BizKhabar Online » BizKhabar Online

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन, निगमद्धारा आपूर्तिमा समस्या भएको स्वीकार

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ । उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो । टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता […]

नबिल बैंकको नाफा ८ अर्ब नजिक, लाभांश क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले करिब ८ अर्ब खुद नाफा कमाएको छ ।
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको नाफा ८ अर्ब नजिक, लाभांश क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले करिब ८ अर्ब खुद नाफा कमाएको छ । असार मसान्तसम्म आइपुग्दा यस बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद नाफा […]

स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै, पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात

झापा । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो ।
BizKhabar Online » BizKhabar Online

स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै, पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात

झापा । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ । पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२-८३ मा मात्रै […]

एभरेष्ट बैंकले कमायो ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ खुद नाफा कमा
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकले कमायो ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा यसको खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ८९ करोड ३० लाख ९६ हजार रुपैयाँ खुद नाफा […]

विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने

काठमाडौं । प्रशान्त महासागरमा चलिरहेको ‘एल निनो’को प्रभाव अझ बलियो हुँदै गइरहेको छ । यो विगत १५०
BizKhabar Online » BizKhabar Online

विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने

काठमाडौं । प्रशान्त महासागरमा चलिरहेको ‘एल निनो’को प्रभाव अझ बलियो हुँदै गइरहेको छ । यो विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली बन्न सक्ने सम्भावना रहेको चीनको मौसम विज्ञान प्रशासन ‘सिएमए’ ले जनाएको छ। ‘सिएमए’को राष्ट्रिय जलवायु केन्द्रको तथ्याङ्कअनुसार मध्य तथा पूर्वी भू–मध्यरेखीय प्रशान्त क्षेत्रमा मे महिनामै एल निनोको अवस्थाका लागि तोकिएको मापदण्ड पूरा भएको थियो र […]

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५५ पैसा, युरो १७५ रुपैयाँ ३१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५५ पैसा, युरो १७५ रुपैयाँ ३१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ […]

वस्तु तथा सेवा खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौँ । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन
BizKhabar Online » BizKhabar Online

वस्तु तथा सेवा खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौँ । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो । कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन […]

आधा दर्जन विकास बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन विकास बैंकले हालसम्म गत आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

आधा दर्जन विकास बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन विकास बैंकले हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा शाइन रेसुङ्गा, कामना सेवा, सांग्रिला, एक्सेल, सप्तकोशी र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने ६ बैंकमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा शाइन […]

१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहर
BizKhabar Online » BizKhabar Online

१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले बुधवार एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना […]

धितोपत्रको दोस्रो बजार सुधारका लागि समिति गठन, चरणबद्ध रूपमा नयाँ व्यवस्था लागू गरिँदै

काठमाडौं । धितोपत्रको दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले विभि
BizKhabar Online » BizKhabar Online

धितोपत्रको दोस्रो बजार सुधारका लागि समिति गठन, चरणबद्ध रूपमा नयाँ व्यवस्था लागू गरिँदै

काठमाडौं । धितोपत्रको दोस्रो बजारलाई थप व्यवस्थित, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सुधार योजनाको कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्ने समिति गठन गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा धितोपत्र बोर्डको सोही आर्थिक वर्षको पूँजी बजार नीतिअनुसार उल्लेख गरिएका कार्यक्रमलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने उद्देश्यका साथ बोर्डले सुपरिवेक्षण विभागका कार्यकारी […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई रा
BizKhabar Online » BizKhabar Online

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न […]

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा वृद्धि, कहाँ जान कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक हवाई उडान
BizKhabar Online » BizKhabar Online

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा वृद्धि, कहाँ जान कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक हवाई उडानको टिकट पनि महँगिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन मूल्य समायोजन गर्दै नयाँ फ्यूल सरचार्ज लागू गरेसँगै विभिन्न गन्तव्यको हवाई भाडा बढेको हो। निगमले साउन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेको थियो। मूल्यवृद्धिपछि […]

सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्युलिटि स्पामा छुटसम्बन्धि सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्युलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्प
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्युलिटि स्पामा छुटसम्बन्धि सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्युलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्युलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका […]

‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि
BizKhabar Online » BizKhabar Online

‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिएकी छन् । प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राखेको स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक […]

ग्याँस आपुर्तिमा सरकारको सक्रियता, मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने तयारी

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले उच्चस्तरीय प
BizKhabar Online » BizKhabar Online

ग्याँस आपुर्तिमा सरकारको सक्रियता, मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने तयारी

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारले उच्चस्तरीय पहल थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी तथा वितरण व्यवसायीबीच भएको वृहत छलफलले ग्यास आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने र आगामी तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने निर्णय गरेको […]

अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्न तयार छौं : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रक
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्न तयार छौं : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकार बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा उनले बजेटले आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरेको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयन रहेको बताए। उनले न्यून ब्याजदर र […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आएपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आक
BizKhabar Online » BizKhabar Online

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आएपुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज […]

रसुवागढी भन्सारद्वारा एक वर्षमा १३ अर्ब ६४ करोड राजस्व संकलन, लक्ष्यको एक तिहाइ मात्रै उठ्यो

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन ग
BizKhabar Online » BizKhabar Online

रसुवागढी भन्सारद्वारा एक वर्षमा १३ अर्ब ६४ करोड राजस्व संकलन, लक्ष्यको एक तिहाइ मात्रै उठ्यो

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए […]

डाबरका उत्पादनमा ‘१००% शुद्धता’ को दाबी भ्रामक, घिउदेखि महसम्म बिक्रीमा रोक

काठमाडौं । भारतको सबैभन्दा पुरानो कम्पनीहरू मध्ये एक, डाबर इन्डियालाई ठूलो झट्का लागेको छ । भारती
BizKhabar Online » BizKhabar Online

डाबरका उत्पादनमा ‘१००% शुद्धता’ को दाबी भ्रामक, घिउदेखि महसम्म बिक्रीमा रोक

काठमाडौं । भारतको सबैभन्दा पुरानो कम्पनीहरू मध्ये एक, डाबर इन्डियालाई ठूलो झट्का लागेको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले घिउ र महसहित धेरै उत्पादनहरूमा प्रतिबन्ध लगाएको छ । एफएसएसएआईले डाबर इन्डियालाई ‘१०० प्रतिशत शुद्ध’ भएको दाबी गर्ने धेरै खाद्य उत्पादनहरू बेच्न बन्द गर्न आदेश दिएको छ । प्राधिकरणले यो शब्दावली अस्पष्ट […]

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा एआई शोकेससहित २०२६को प्रडक्ट लाइन अप सार्वजनिक

काठमाडौं । LG Electronics Singapore Pte Ltd (“LG”) ले CG Electronics सँगको साझेदारीमा आफ्नो प्रमुख “Experience AI: Affectionate Intelligence” प्रदर्
BizKhabar Online » BizKhabar Online

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा एआई शोकेससहित २०२६को प्रडक्ट लाइन अप सार्वजनिक

काठमाडौं । LG Electronics Singapore Pte Ltd (“LG”) ले CG Electronics सँगको साझेदारीमा आफ्नो प्रमुख “Experience AI: Affectionate Intelligence” प्रदर्शनीको शुभारम्भ गरेको छ। यस प्रदर्शनीमा LG का नवीनतम AI Powered Television, Audio System, Washing Machine तथा Refrigerator लगायतका उत्पादनहरू प्रस्तुत गरिएको छ। ४ भदौदेखि १४ असोज, २०८३ सञ्चालन हुने यस प्रदर्शनीले LG का नयाँ पुस्ताका […]

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओमा रेना रिजाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको निमित्त सीईओमा रेना रिजाल नियुक्त भएकी छिन् । स
BizKhabar Online » BizKhabar Online

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओमा रेना रिजाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको निमित्त सीईओमा रेना रिजाल नियुक्त भएकी छिन् । सञ्चालक समितिको साउन १८ गते सोमबार बसेको ८६ औँ बैठकले प्रमुख कार्यकारी अधिकृत नारायाण कुमार भट्टराईको राजीनामा स्वीकृत गर्दै साउन १८ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको निमित्त सीईओमा रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरेको कम्पनी सचिव वैद्यानाथ प्रसाद उपाध्यायले […]

सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, वितरणयोग्य मुनाफा कति पुग्यो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, वितरणयोग्य मुनाफा कति पुग्यो ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवको असार मसान्तसम्म बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ९ अर्ब […]

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीक
BizKhabar Online » BizKhabar Online

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका सात जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित […]

Get more results via ClueGoal