विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा एकैदिन ठूलो गिरावट, मस्कले गुमाए एकैदिन ९० अर्ब डलर
newsare.net
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्तिमा बुधबार ठूलो गिरावट आएको छ । बुधविश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा एकैदिन ठूलो गिरावट, मस्कले गुमाए एकैदिन ९० अर्ब डलर
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्तिमा बुधबार ठूलो गिरावट आएको छ । बुधबार उनको कम्पनी स्पेसएक्सको शेयर १३.६१% ले घटेको छ भने टेस्लाको शेयर पनि १.७७% ले घटेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार, यसले मस्कको कुल सम्पत्तिमा ८९.६ अर्ब डलरको गिरावट आएको छ । यो रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको […] Read more














