नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम सिफारिस
newsare.net
काठमाडौं। नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्तिनागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम सिफारिस
काठमाडौं। नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने क्रममा पाँच जना उम्मेदवार अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि छनोट भएका छन्। अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा वर्णानुक्रम अनुसार पाँच जना उम्मेदवार छनोट गरेको […] Read more














