तीन नीतिगत सुधार लागू, अब मन्त्रालयहरुलाई रकमान्तर गर्ने अधिकार
newsare.net
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन नीतीन नीतिगत सुधार लागू, अब मन्त्रालयहरुलाई रकमान्तर गर्ने अधिकार
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन नीतिगत तथा प्रक्रियागत सुधार सुरु गरेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले पुरानो खर्च प्रवृत्ति अन्त्य गर्दै आगामी दिनमा पुँजीगत खर्च ८० देखि १०० प्रतिशतसम्म पुर्याउने लक्ष्यका साथ सरकार अघि बढेको जानकारी दिए। उनका अनुसार विगतमा १ सय १८ अर्ब […] Read more














