हङकङबाट साउन २६ गते स्वदेश फर्किदै देउवा
newsare.net
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्हङकङबाट साउन २६ गते स्वदेश फर्किदै देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवानिकट नेता डा. प्रकाश शरण महतका अनुसार देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ। यद्यपि, उनका स्वकीय सचिव भानु देउवाले भने स्वदेश फर्किने मिति अन्तिम रूपमा टुंगो नलागेको जनाउँदै साउन २६ वा २८ […] Read more














