धितोपत्र बोर्डले जारी गर्यो नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र, के छ श्वेतपत्रमा ?
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र जारी गरेधितोपत्र बोर्डले जारी गर्यो नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र, के छ श्वेतपत्रमा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजार विकाससम्बन्धी श्वेतपत्र जारी गरेको छ । बोर्डबाट सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३÷८४ को पूँजी बजार नीतिको नियामकीय सुधार कार्य अगाडि बढाउने क्रममा सार्वजनिक निष्काशन व्यवस्थामा गुणस्तरीय विकासका लागि प्राथमिक पूँजी बजारको दीर्घकालीन लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरिएको हो। उक्त श्वेतपत्रले […] Read more














