विद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने
newsare.net
काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारविद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने
काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ। आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ तथा विद्युत् नियमन आयोग नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै साउन १८ गतेको निर्णयअनुसार नयाँ निर्देशिका लागू गरेको जनाएको छ। निर्देशिकामा […] Read more














