प्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?
newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिकप्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। बालेन शाह २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। चौमासिक प्रतिवेदन भनिए पनि […] Read more














