८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्ष८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा साहस उर्जा, सुपर मादी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, श्वयत गंगा हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, दिव्यश्वरी हाइड्रोपावर, मनकामना इनजिनियरिङ हाइड्रोपावर र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक […] Read more














