ग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्यग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत राष्ट्रिय परिचयपत्र वा राहदानी भएका सेवाग्राहीले बैंक शाखामा नगई अनलाइनमार्फतनै खाता खोल्न सक्नेछन्। बैंकका अनुसार ग्राहकले आफैं आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ। साथै, घरबाटै मोबाइल बैंकिङ सेवा पनि सक्रिय गर्न सकिनेछ। यस खातामा […] Read more














