सम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) रसम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतले आठ वर्षअघि दिएको सफाइको फैसला सदर गरेको हो। १० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति […] Read more














