लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित
newsare.net
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थिलाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थिक वर्ष २०८२र८३ का लागि बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीका आधारमा सेयरधनीलाई नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार अग्राधिकार सेयरपुँजीमा ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार […] Read more














