नाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
newsare.net
काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डोनाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डोङफेङका बसहरू आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले प्रारम्भिक चरणमा ७।२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई बस मोडल सार्वजनिक गर्ने जनाएको छ। साथै निकट भविष्यमा ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट […] Read more














